ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरको गाजनेमा रथयात्रा

प्रताप बानियाँ/बेनी म्याग्दी, भदौ ८ ।   म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरको बिहीबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथि, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासिन्दा लगायतले … Continue reading ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरको गाजनेमा रथयात्रा